झक माद्दु
Romanized: jhaka maaddu, jhaka maddu, jhakamaddu, jhakamaaddu
खराब आचरण गर्नु; खराब नियत देखाउनु; गहतको झोलमा जात फाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
खराब आचरण गर्नु; खराब नियत देखाउनु; गहतको झोलमा जात फाल्नु।