झञ्झा
Romanized: jhanyjhaa, jhanyjha, jhanyjh, jhanjhaa
ना. [सं.] रूखका हाँगाबिगा भाँच्दै र धुलो उडाउँदै हुनहुनाएर बहने आँधीबेहरी; वर्षासहितको आँधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] रूखका हाँगाबिगा भाँच्दै र धुलो उडाउँदै हुनहुनाएर बहने आँधीबेहरी; वर्षासहितको आँधी।