झञ्झन
Romanized: jhanyjhana, jhanyjhan, jhanjhan, jhanjhana
सुनचाँदी आदिका गहना आपसमा ठक्कर खाएर बज्ने स्थिति; झड्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सुनचाँदी आदिका गहना आपसमा ठक्कर खाएर बज्ने स्थिति; झड्कार।
२.
धातुका भाँडाबर्तनहरूमा ठक्कर लाग्दा निस्कने आवाज।