झडङ्ङ्याहा
Romanized: jhadangngyaahaa, jhadangngyaaha, jhadangngyahaa, jhadangngyaah
छिटै रिसाउने स्वभावको; झडङ्ग रिसाउने बानी भएको; झडङ्ग गर्ने; झड्ङ्ग्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
छिटै रिसाउने स्वभावको; झडङ्ग रिसाउने बानी भएको; झडङ्ग गर्ने; झड्ङ्ग्याहा।