झन्काझन्की

Romanized: jhankaajhanki, jhankaajhankee, jhankajhankee, jhankajhankii

ना. [झन्को+झन्को] पालैसित जङ्गिने काम; दुई वा दुईभन्दा बढी व्यक्तिमा जङ्गिने वा भनाभन हुने व्यवहार;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [झन्को+झन्को] पालैसित जङ्गिने काम; दुई वा दुईभन्दा बढी व्यक्तिमा जङ्गिने वा भनाभन हुने व्यवहार; रन्कारन्की।

सम्बन्धित शब्दहरू