झन्झट
Romanized: jhanjhat, jhanjhata
बिनसित्ति आइलागेको तथा मन नपर्ने खालको काम वा व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बिनसित्ति आइलागेको तथा मन नपर्ने खालको काम वा व्यवहार।
२.
सानाठुला धेरै कठिनाइ भएको नचाहिँदो कामकुरो; झोज; झमेला; टन्टा; झ्याउलो।