झन्झटिया

Romanized: jhanjhatiyaa, jhanjhatiy, jhanjhatiya

चाहिने, नचाहिने काम बोकेर हिँड्ने; अनावश्यक दुःख बेसाउने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चाहिने, नचाहिने काम बोकेर हिँड्ने; अनावश्यक दुःख बेसाउने (व्यक्ति)।
२.
झन्झटलाग्दो; झर्कोलाग्दो।

सम्बन्धित शब्दहरू