झन्न

Romanized: jhann, jhanna

वीणा, गितार, बेन्जु आदि बाजाका तारमा कुनै ठोस वस्तुको ठक्कर लागेर ध्वनितरङ्ग निस्कने गरी; धातुका भाँडाबर्तन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
वीणा, गितार, बेन्जु आदि बाजाका तारमा कुनै ठोस वस्तुको ठक्कर लागेर ध्वनितरङ्ग निस्कने गरी; धातुका भाँडाबर्तन आपसमा टक्कराउँदा आवाज आउने चालले; रन्न।
२.
कुनै अङ्गमा एकाएक चोट लाग्दा वा बिजुलीको करेन्टले हुँदा वेदना उब्जने किसिमसँग।
३.
रिसाउने वा झन्कने गरी; एकाएक मानसिक उत्तेजना बढ्ने किसिमले।

सम्बन्धित शब्दहरू