झन्निन
Romanized: jhannin, jhannina
सिस्नु लाग्दा हातखुट्टा, जिउ झमझमाउने गरी; चिसोले जिउ झमझमाउने गरी; थकान हुँदा, बिसन्चो हुँदा जिउ झमझमाएर;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
सिस्नु लाग्दा हातखुट्टा, जिउ झमझमाउने गरी; चिसोले जिउ झमझमाउने गरी; थकान हुँदा, बिसन्चो हुँदा जिउ झमझमाएर; रिसले चुर भएर।