झन्मन्या

Romanized: jhanmanyaa, jhanmany, jhanmanya

चामलको पिठोमा चिनी हालेर घिउमा पकाइएको खानेकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चामलको पिठोमा चिनी हालेर घिउमा पकाइएको खानेकुरा।

सम्बन्धित शब्दहरू