झप्टनु
Romanized: jhaptanu
खोस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
खोस्नु।
२.
छोप्नु।
३.
जाइलाग्नु; झम्टिनु; आक्रमण गर्नु।