झमझमाउनु

Romanized: jhamajhamaaunu, jhamajhamaunu

वायु वा रक्तको विकारले शरीरको बाहिरी छालामा एकतमासले दुख्नु, सिस्नु आदिले पोल्दा वा बिजुलीको करेन्ट लाग्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
वायु वा रक्तको विकारले शरीरको बाहिरी छालामा एकतमासले दुख्नु, सिस्नु आदिले पोल्दा वा बिजुलीको करेन्ट लाग्दा शरीरमा वेदना हुनु।
२.
धेरै बेरसम्म मझौला वर्षा हुनु; झमझम पानी पर्नु।

सम्बन्धित शब्दहरू