झमझम

Romanized: jhamajham, jhamajhama

एकैनासले बाक्लो पानी दर्किरहने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एकैनासले बाक्लो पानी दर्किरहने गरी।
२.
वायु वा रक्तविकारले शरीर एक तमाससित दुखिरहेर ।

सम्बन्धित शब्दहरू