रमझम
Romanized: ramajham, ramajhama
रमकझमक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [राम+अ.मू. झम्+अ]
१.
रमकझमक ।
२.
झिलीमिली; सजधज ।