समझ
Romanized: samajh, shamajha, shamajh, samajha
जान्ने, बुझ्ने र सम्झने मानसिक शक्ति; बुद्धि; ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत समुज्झ]
१.
जान्ने, बुझ्ने र सम्झने मानसिक शक्ति; बुद्धि; ज्ञान।
२.
विचार; विवेक।