नासमझ
Romanized: naasamajha, naasamajh, nasamajh, naashamajha
जान्ने र बुझ्ने शक्ति नभएको; समझ नभएको; विवेकविचार नभएको; बुद्धिहीन; मूर्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ना+समझ]
1
जान्ने र बुझ्ने शक्ति नभएको; समझ नभएको; विवेकविचार नभएको; बुद्धिहीन; मूर्ख।