सम

Romanized: sam, shama, sham, sama

घटीबढी, लामोछोटो, ठुलोसानो आदि नभएको; बराबर; समान; सदृश; तुल्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
घटीबढी, लामोछोटो, ठुलोसानो आदि नभएको; बराबर; समान; सदृश; तुल्य।
२.
सम्म परेको; समथर।
३.
कसैको ओड नलिने; निष्पक्ष; तटस्थ।
४.
जोर सङ्ख्या वा गन्ती (जस्तो २, ४, ६, ८ आदि)।
५.
(नाम) योग्य वस्तुको अनुरूप प्रशंसा गर्दा पर्ने एक अर्थालङ्कार।
६.
सङ्गीतमा लय तथा तालको विश्राम हुने ठाउँ।

सम्बन्धित शब्दहरू