सम्सम
Romanized: samsam, samshama, shamsama, samsham
तिलस्मी ढोका उघार्ने अर्थमा आख्यान वा कथामा प्रयुक्त साङ्केतिक शब्द। (उदा.- खोली सम्सम सानन्द। लक्ष्मीप्रसाद… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
तिलस्मी ढोका उघार्ने अर्थमा आख्यान वा कथामा प्रयुक्त साङ्केतिक शब्द। (उदा.- खोली सम्सम सानन्द। लक्ष्मीप्रसाद देवकोटा, सुलोचना)।
उदाहरण वाक्य
- खोली सम्सम सानन्द। लक्ष्मीप्रसाद देवकोटा, सुलोचना