समसम

Romanized: samasam, samashama, shamasama, samasham

नडराई सरासर हिँड्दाको चालले; बिस्तारो हिँड्दाको ढङ्गले; सुरुसुरु; खुरुखुरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

1
नडराई सरासर हिँड्दाको चालले; बिस्तारो हिँड्दाको ढङ्गले; सुरुसुरु; खुरुखुरु।

सम्बन्धित शब्दहरू