टसमस
Romanized: tasamas, tasamasha, tashamasa, tasamash
चुकुल, किला आदि हल्लाउन नसकिने वा फुकाल्न नसकिने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल टस्+अ (द्वि.)]
1
चुकुल, किला आदि हल्लाउन नसकिने वा फुकाल्न नसकिने स्थिति।