टसमसाउनु
Romanized: tasamasaaunu, tasamashaaunu, tashamasaaunu, tasamashaunu
अटेसमटेस हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [टसमस+आउ+नु]
१.
अटेसमटेस हुनु।
२.
स्थिर वस्तु थोरै हल्लनु; चटपटाउनु; टसमस हुनु।