बसिबसाउ

Romanized: basibasaau, bashibasaau, basibashaau, bashibasau

सुबिस्तासाथ बस्ने काम; आनन्दसँग रहने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बस्+बसाउ]

1
सुबिस्तासाथ बस्ने काम; आनन्दसँग रहने काम।

सम्बन्धित शब्दहरू