बसिबियाँलो
Romanized: basibiyaamlo, basibiyaanlo, basibiyanlo, bashibiyaamlo
फुर्सदमा बसेर समय काट्न गर्ने सानोतिनो काम; समयकटनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बस्+बियाँलो]
1
फुर्सदमा बसेर समय काट्न गर्ने सानोतिनो काम; समयकटनी।