बासिबिदो
Romanized: baasibido, baashibido, bashibido, basibido
निकै दिनसम्म लगातार पानी बर्सिएर बिचमा एक रात रहेको पानीको अडान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
निकै दिनसम्म लगातार पानी बर्सिएर बिचमा एक रात रहेको पानीको अडान।