बासमती

Romanized: baasamati, baasamatee, baashamati, basamatee

बास्ना आउने, एक किसिमको असल जातको धान वा त्यसैको चामल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वास+मती]

1
बास्ना आउने, एक किसिमको असल जातको धान वा त्यसैको चामल।

सम्बन्धित शब्दहरू