बसाउठ
Romanized: basaautha, basaauth, basauth, bashaautha
बराबर भेटघाट वा सम्पर्क; बसाउठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बस+उठ्]
१.
बराबर भेटघाट वा सम्पर्क; बसाउठी।
२.
बसउठ।