बसउठ

Romanized: basauth, bashautha, bashauth, basautha

साथसाथै बस्ने र उठ्ने काम; साथको रहनसहन; बसाउठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बस्+उठ्]

१.
साथसाथै बस्ने र उठ्ने काम; साथको रहनसहन; बसाउठी।
२.
आवतजावत, बोलचाल, हिमचिम इ.।
३.
व्यायामका निम्ति वा सजाय पाउँदा लगातार बस्ने-उठ्ने काम।

सम्बन्धित शब्दहरू