पिउठ

Romanized: piuth, piutha

सिपाहीभन्दा माथिल्लो एक जङ्गी दर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. पिभट]

१.
सिपाहीभन्दा माथिल्लो एक जङ्गी दर्जा।
२.
त्यो दर्जाको व्यक्ति।

सम्बन्धित शब्दहरू