पिउसो

Romanized: piusho, piuso

फोहोर ठाउँमा हुने, भुसुनोभन्दा पनि सानो एक जातको उड्ने किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पिप्सो]

१.
फोहोर ठाउँमा हुने, भुसुनोभन्दा पनि सानो एक जातको उड्ने किरो।
२.
नवजात बालकको असहाय अवस्थालाई बुझाउने शब्द; सानो निर्धा बालक।
३.
पिलोभन्दा सानो पकुवा घाउ; पिप्सो; प्युसो।

सम्बन्धित शब्दहरू