पिउन

Romanized: piun, piuna

चिठीपत्र आदि पुऱ्याउन, कार्यालयलाई सफा सुग्घर राख्न र दैनिक रूपमा कार्यालयमा परिआउने अन्य काम पूरा गर्न,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. पियन]

१.
चिठीपत्र आदि पुऱ्याउन, कार्यालयलाई सफा सुग्घर राख्न र दैनिक रूपमा कार्यालयमा परिआउने अन्य काम पूरा गर्न, सरकारी, अर्धसरकारी वा गैरसरकारी कार्यालयमा नियुक्त कर्मचारी; कार्यालयको तल्लो तहको कर्मचारी।
२.
त्यस्तो कर्मचारीको दर्जा; पियन।

सम्बन्धित शब्दहरू