पिउनु
Romanized: piunu
चुरोट, तमाखु आदि धुवाँ आउने वस्तु मुखले तान्नु; चुरोट, तमाखु आदि खानु, धूम्रपान गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत पिव्+नु]
२.
चुरोट, तमाखु आदि धुवाँ आउने वस्तु मुखले तान्नु; चुरोट, तमाखु आदि खानु, धूम्रपान गर्नु।