घिवैघिउ

Romanized: ghiwaighiu, ghibaighiu, ghivaighiu

खानेकुरामा सबैतिर फैलिएको घिउ; धेरैतिर घिउ भएको अवस्था; घिउ नै घिउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खानेकुरामा सबैतिर फैलिएको घिउ; धेरैतिर घिउ भएको अवस्था; घिउ नै घिउ।

सम्बन्धित शब्दहरू