पिउरी

Romanized: piuree, piurii, piuri

धागो, बत्ती आदि कात्न धनुले फट्केर लाम्चो आकारको बनाइएको ऊन, कपास आदिको लुर्को; धागो, बत्ती आदि कात्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पृक्तोर्णी]

1
धागो, बत्ती आदि कात्न धनुले फट्केर लाम्चो आकारको बनाइएको ऊन, कपास आदिको लुर्को; धागो, बत्ती आदि कात्न बनाइएको फट्केका कपासको लामो लुर्को; प्युरी।

सम्बन्धित शब्दहरू