तिउरी

Romanized: tiuree, tiurii, tiuri

हात, गोडा, नङ रातो पार्न अरू मसला मिलाई कुटेर लगाइने, विभिन्न रङका फूल फुल्ने भाङका जस्ता गेडा फल्ने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [तिउरे+ई]

1
हात, गोडा, नङ रातो पार्न अरू मसला मिलाई कुटेर लगाइने, विभिन्न रङका फूल फुल्ने भाङका जस्ता गेडा फल्ने एक जातको बोट; त्युरी; तिउरे।

सम्बन्धित शब्दहरू