तिउरे
Romanized: tiure
तिउरे (tiure) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
तिउरे(१)
(नाम [तिउरे+ई])
1.
हात, गोडा, नङ रातो पार्न अरू मसला मिलाई कुटेर लगाइने, विभिन्न रङका फूल फुल्ने भाङका जस्ता गेडा फल्ने एक जातको बोट; त्युरी; तिउरी।
तिउरे(२)
(नाम)
1.
दिउरे।