सिउरे
Romanized: shiure, siure
सिउर भएको; कल्कीवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सिउर+ए]
1
सिउर भएको; कल्कीवाल।