सिउर

Romanized: siur, shiura, shiur, siura

मुजुर, जुरेली आदि चराका टाउकामाथि हुने केशगुच्छ; स्युर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत सिहर ? संस्कृत शिखर]

१.
मुजुर, जुरेली आदि चराका टाउकामाथि हुने केशगुच्छ; स्युर।
२.
कुखुरा वा हाँसका टाउकामा च्याप्टो वा डोलो भई निस्केको मासुको लोलो।
३.
कपालमा मसिना आँठैआँठा झिकी बाटेको एक किसिमको चुल्ठो; सिउरी।

सम्बन्धित शब्दहरू