सिउरी

Romanized: shiuri, siuree, shiuree, shiurii

कपालका रौंमा धेरै आँठा झिकी बाटिने एक किसिमको चुल्ठो; सिउर; स्युडी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सिउरई]

१.
कपालका रौंमा धेरै आँठा झिकी बाटिने एक किसिमको चुल्ठो; सिउर; स्युडी ।
२.
भात, ढिंडो आदि पकाइएका भाँडाका बिट वा घेरामा लागेर सुकेको माड; माम्रो।

सम्बन्धित शब्दहरू