सिउरनु

Romanized: shiuranu, siuranu

शिरमा, कोटकमिजको माथिल्लो खल्तीमा वा छाना, दलिनहुँदो कुनै हल्का वस्तु नखस्ने गरी राख्नु वा घुसार्नु; स्युरनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सिउर+नु]

1
शिरमा, कोटकमिजको माथिल्लो खल्तीमा वा छाना, दलिनहुँदो कुनै हल्का वस्तु नखस्ने गरी राख्नु वा घुसार्नु; स्युरनु।

सम्बन्धित शब्दहरू