पिउरापिउरी

Romanized: piuraapiuri, piuraapiuree, piurapiuree, piurapiurii

भरखर उड्न थालेका बचेरा; साना खालका तित्रेचरी; साना फुचाफुची (मान्छेका)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भरखर उड्न थालेका बचेरा; साना खालका तित्रेचरी; साना फुचाफुची (मान्छेका)।

सम्बन्धित शब्दहरू