घिउचिउरा

Romanized: ghiuchiuraa, ghiuchiura, ghiuchiur, ghiuciur

घिउमा मिसाएर वा भुटेर खाइने चिउरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
घिउमा मिसाएर वा भुटेर खाइने चिउरा।
२.
दुई ओठ समातेर 'घिउ-चिउरा' भन्दा ओठ जोड्ने केटाकेटीको एक खेल।

सम्बन्धित शब्दहरू