चिउरा

Romanized: chiuraa, chiura, chiur, ciur

भिजाएको वा उसिनेको धान नफुट्तै भुटेर ढिकी, ओखल, मिल आदिमा कुटी थेप्चो बनाइएको एक खाद्य वस्तु; च्युरा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चिपिट/चिपुट ]

1
भिजाएको वा उसिनेको धान नफुट्तै भुटेर ढिकी, ओखल, मिल आदिमा कुटी थेप्चो बनाइएको एक खाद्य वस्तु; च्युरा; चिपिटान्न।

सम्बन्धित शब्दहरू