समक्क

Romanized: samakk, shamakka, shamakk, samakka

टम्म हुँदाको किसिमले; टिमिक्क। वि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

१.
टम्म हुँदाको किसिमले; टिमिक्क। वि।
२.
डम्म; ढाडिएको।
३.
मोटाएको।

सम्बन्धित शब्दहरू