लमक्क

Romanized: lamakk, lamakka

लामो फड्का हालेर हिँडे झै गरी; लम्कने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल लमक्+क]

1
लामो फड्का हालेर हिँडे झै गरी; लम्कने चालले।

सम्बन्धित शब्दहरू