झरझिटी

Romanized: jharajhitee, jharajhitii, jharajhiti

ना. [(द्वि.) झिटी] यात्रा आदिमा नभइनहुने खाद्य वस्तु र लुगाकपडाका ससाना पोका; झिटीमिटी; मालमत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [(द्वि.) झिटी] यात्रा आदिमा नभइनहुने खाद्य वस्तु र लुगाकपडाका ससाना पोका; झिटीमिटी; मालमत्ता।

सम्बन्धित शब्दहरू