झराली

Romanized: jharaali, jharaalee, jharalee, jharalii

ना. पहिलेको जमानामा प्रत्येक घरधुरीबाट सैन्य सेवामा अनिवार्य जानुपर्ने व्यवस्थाअन्तर्गत गठित सेना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. पहिलेको जमानामा प्रत्येक घरधुरीबाट सैन्य सेवामा अनिवार्य जानुपर्ने व्यवस्थाअन्तर्गत गठित सेना।

सम्बन्धित शब्दहरू