झलझलाकार
Romanized: jhalajhalaakaara, jhalajhalaakaar, jhalajhalaakara, jhalajhalakaara
झकाझक उज्यालो; झलझल देखिने; झलझलाउँदो; झिलिमिली देखिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [झलझल+आकार]
1
झकाझक उज्यालो; झलझल देखिने; झलझलाउँदो; झिलिमिली देखिने।