झल्को

Romanized: jhalko

कुनै वस्तु वा व्यक्ति देख्नासाथ हुने अस्पष्ट आभास; हो कि, हो कि लाग्ने सम्झना; झझल्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै वस्तु वा व्यक्ति देख्नासाथ हुने अस्पष्ट आभास; हो कि, हो कि लाग्ने सम्झना; झझल्को।
२.
मिथ्याभास; प्रतीति; भान।
३.
चमक; झलक, टलक।

सम्बन्धित शब्दहरू