झाँगलझुँगल
Romanized: jhaamgalajhumgala, jhaamgalajhumgal, jhaamgalajhungala, jhaangalajhumgala
मानिसलाई उचाल्दा वा बोक्दा ओल्टोकोल्टो पारेर यताउता हल्लाउँदै; झिजोल्ने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) झाँगल]
१.
मानिसलाई उचाल्दा वा बोक्दा ओल्टोकोल्टो पारेर यताउता हल्लाउँदै; झिजोल्ने चालले।
२.
लछारपछार गरेर।