झाँगलकुँगल

Romanized: jhaamgalakumgala, jhaamgalakumgal, jhaamgalakungala, jhaangalakumgala

मानिसलाई उचाल्दा वा बोक्दा ओल्टोकोल्टो पारेर यताउता हल्लाउँदै; झजोल्ने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल झाँग+ल (द्वि.)]

१.
मानिसलाई उचाल्दा वा बोक्दा ओल्टोकोल्टो पारेर यताउता हल्लाउँदै; झजोल्ने चालले।
२.
लछारपछार गरेर; घिच्याइमुन्ट्याइ गर्दै।

सम्बन्धित शब्दहरू